एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा तीन प्यानल

मिलन दाहाल । अष्ट्रेलिया । चिसो बढ्दै गरेको अष्ट्रेलियामा गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन नजिकिएसँगै चुनावी गर्मी बढेको छ । उम्मेदवारहरूले समूहगतरूपमा नै आफ्नो उम्मेद्वारी घोषणा गरेका कारण अष्ट्रेलियाभरी नै प्रगतिशील र प्रजातान्त्रिक धार स्पष्ट रुपमा नै छुट्टिएको छ । प्रगतिशिलतर्फको नेतृत्व दिनेश पोखरेलले गरेका छन भने प्रजातान्त्रिकतर्फको नेतृत्व केशव कँडेलले गर्दैछन् । दिनेश … Continue reading एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा तीन प्यानल